Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


एमालेका उम्मेदवारको घरको आँगनबाट सकेट बम निस्क्रिय


0
Shares

आज बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । रासस