Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


झापामा भेटियो २ हजार वर्ष पुरानो स्वस्तिक चिह्न, उत्खनन जारी

गत वैशाख १२ गतेदेखि गरिएको उत्खननमा दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्नसहित ६० सेन्टिमिटर चौडाइ भएको ४० मिटर लामो पर्खाल, विशेष प्रयोजनमा प्रयोग हुने ६ मिटर लामो ठाडो इँटाको पर्खाल र एक सुरक्षा पोस्ट पनि फेला परेकोे पुरातत्वविद् आचार्यले जानकारी दिए । पछिल्लो पटक गरीएको उत्खनन साताँै हो । उत्खनन गर्नुभन्दा पहिले एक पटक परीक्षणपनि…