नेपाल आंशिक प्राध्यापक संघद्वारा आन्दोलन घोषणा « Image Khabar


नेपाल आंशिक प्राध्यापक संघद्वारा आन्दोलन घोषणा


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार १६:१४

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सो संघले बिहीबार (भोलि)देखि सुरु हुने गरी आन्दोलन घोषणा गरिएको हो ।

उनीहरुले धर्ना, रिले अनशन हुँदै अमरण अनशनमा बस्नेलगायतका कार्यक्रम ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्