
मृत्यु हुनेमा शिवसतासी नगरपालिका–७ का युवराज खरेल र सावित्रा संग्रौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख २५३७ नम्बरको यात्रीबाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ८४४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्