Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नवलपरासीमा फेलापरेको बम सेनाद्वारा निस्क्रिय


0
Shares

परासीस्थित निर्माण व्यवसायी संघको ढोकानजिक फेलापारिएको प्रेसरकुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमान्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो ।

बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस