Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


चीनसँग सडक त जोडियो, गाडी नहुँदा स्थानीयवासी अन्योलमा

करोडौंको लगानीमा सडक खनिए पनि गुडाउने सवारीसाधन नहुँदा सडक प्रयोगविहीन बन्ने अवस्थामा पुगेको छ । नेपालतर्फबाट सवारी साधन लैजाने सडक नभएको र चीनबाट ल्याउने प्रकृयाका विषयमा आफूहरुलाई जानकारी नहुँदा समस्यामा परेको ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समितिका अध्यक्ष छेतेन वालुङ शेर्पाले जानकारी दिए । सडक निर्माणपछि चीनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनियाँ अधिकारीहरु ओलाङ्चुङगोलासम्मै आएका…