Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


खानेपानी र सिँचाइको काम तत्काल थाल्न आग्रह


0
Shares

अवलोकनपछि डा. महतले तत्कालै त्यहाँ खानेपानी र सिँचाइ सुचारु गर्नु आवश्यक रहेको बताए ।

उनले तत्कालै खानेपानी र सिँचाइको काम थाल्न सम्बन्धित निकायलाई आग्रह पनि गरे ।

डा. महतसँगै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलगायतका जनप्रतिनिनिधि पनि अनुगमनका लागि पुगेका थिए ।

बाढीबाट सिँचाइ र खानेपानीमा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ

खानेपानीको २५ ओटा मुहान र सिँचाइका १५ ओटा मुहान ध्वस्त भएको छ ।

बाढीबाट धानबालीमा भने साढे तीन करोड बराबरको क्षति भएको अनुमान छ ।