बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले मंसिर १० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भन्दै दुई चरण गर्न सुझाव दिएपछि सरकारले सोही अनुसारको निर्णय गरेको…