७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सिद्धबाबा क्षेत्रमा ढुंगा खस्दा सडक अवरुद्ध, सयौं यात्री अलपत्र

सडकमाथिबाट ढुंगा खसेर पाल्पा–बुटबल सडक अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । बुटबलदेखि पाल्पा हुर्दै स्याङ्जा, पोखरा, गुल्मी तथा बागलुङतर्फ जाने सवारीसाधन अहिले बीच बाटोमा रोकिएका छन् । अपराह्न ३ बजे तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा सडकमा ढुंगा खस्दा यातायातका साधन सन्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार…