Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


विभिन्न जिल्लामा माघे संक्रान्ति मेला भर्नेको घुँइचो

मेला भर्न बिहानदेखि नै देशका विभिन्न क्षेत्र र भारतबाट हजारौं तीर्थालु देवघाट पुगेका छन् । नेपालकै चार धाममध्ये एक रिडीको रुरुक्षेत्रमा माघे संक्रान्तिको अवसरमा बिहानैदेखि काली गण्डकीमा स्नान गरी पूजाआजा गर्नेको भिड लागेको छ । माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्ने श्रद्धालुको लाम लागेको…