६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


एकै रातमा पाँचओटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द

सोमबार रातिमात्रै सदरमुकाम मलंगवास्थित बाल मन्दिरचोकमा पाँचओटा पसलमा चोरी भएको छ । उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताकाअनुसार विभिन्न व्यापारीले सन्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयनजिकै मुख्य बजार क्षेत्रबाट लाखौं रुपैयाँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित बनेका छन् । शान्ति–सुरक्षाको माग गर्दै मंगलबार…