Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


नियमविपरीत रुख कटान

सरकारी कार्यालय परिसरका रुख काट्न या हटाउन जिल्लास्थित सरकारी रुख हटाउने समितिको निर्णयअनुसार काट्नुपर्ने प्रावधान भएपनि आयुर्वेद कार्यालयले नियमविपरीत रुख कटान गरेको आरोप वन कार्यालयले लगाएको छ । वन कार्यालयका सहायक वन अधिकृत वीर ठगुन्नाले अनुमतिबिनै आयुर्वेद कार्यालयले रुख कटान गरेको बताए । उनले अनुमतिबिना रुख कटान गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । तर, आयुर्वेद…