ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु « Image Khabar


ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु


Imagekhabar
१७ माघ २०७४, बुधबार ०९:२८

स १ त ५१३७ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्