Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सिरहामा कम्प्युटर पसलमा आगोलागी हुँदा एक करोड बढीको क्षति


0
Shares

सुधीर इन्टरप्राइजेज नामक पसलमा आगोलागी हुँदा ल्यापटप, प्रिन्टर मेसिन, कम्प्युटरसम्बन्धी सम्पूर्ण उपकरण जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए ।

आगोलागीको कारण भने खुलिसकेको छैन ।