
जनआन्दोलनको क्रममा काठमाडौंको कंलकी र बालाजु चोकमा सुरक्षाकर्मीको गोली लागि शहादत प्राप्त गर्ने शहीदहरुको सम्झना गरिएको छ ।
सुरक्षाकर्मीको गोली लागि शाहदत प्राप्त गर्ने पुष्पदाश नापितको सम्झनामा बालाजु चोकमा रहेको नापितको प्रतिमामा माल्यार्पण गरियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका व्यक्तिहरुले नापितको प्रतिमामा पुष्पगुच्छा अर्पण गरे ।
प्रतिक्रिया दिनुहोस्