५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


कुकुरले टोक्दा एकैदिन १३ जना घाइते

बर्दिबास–१ को चोकबजार क्षेत्र र बर्दिबास–१४ को हटिया क्षेत्रमा सोमबार एकैदिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । घाइतेको बर्दिबास अस्पताल,…