८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान • Image Khabar Image Khabar


८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान


Imagekhabar
२२ माघ २०७४, सोमबार १४:३४

८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान

तल्कोट गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकामा रहेका ३२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्