
आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका पीडितहरुलाई न्याय दिलाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाइयो ।
सो अवसरमा आयोगले संक्रमणकालीन न्यायको वर्तमान अवस्थाबारे १० बुँदे अवधारणासमेत सार्वजनिक गरेको थियो ।
अवधारणामा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिन, पीडितलाई न्याय र परिपूरणको अवस्था सुनिश्चित गर्नलगायतका विषय समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्