नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनी नेपाल ईको चार्ली (एनईसी)ले अध्ययन सुरु गरेका हुन् । प्राधिकरणका उपनिर्देशक सञ्जिव सिंह कठायतसहित निर्माण कम्पनी एनईसीको प्राविधिक टोलीले धनगढीमा अध्ययन सुरु गरेका हुन् । प्राधिकरणसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओर/डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेको थियो । सम्झौता बमोजिम त्यसको…