सिंचाई मन्त्रालयका सचिव यादव चढेको जिप त्रिशूली नदीमा बेपत्ता • Image Khabar Image Khabar


सिंचाई मन्त्रालयका सचिव यादव चढेको जिप त्रिशूली नदीमा बेपत्ता


Imagekhabar
२७ माघ २०७४, शनिबार ०८:०३

सिंचाई मन्त्रालयका सचिव यादव चढेको जिप त्रिशूली नदीमा बेपत्ता

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो ।

जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उनका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता भएका छन् ।

गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्