१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फिदिममा आगोलागी, १० लाख बढीको क्षति


0
Shares

स्थानीय सूर्य निरौलाको घरमा विद्युत्लाइन सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

आगोलागीबाट लत्ताकपडा, भाँडावर्तन, छापाखानाका सामानहरु जलेर नस्ट भएको जनाइएको छ ।