फिदिममा आगोलागी, १० लाख बढीको क्षति • Image Khabar Image Khabar


फिदिममा आगोलागी, १० लाख बढीको क्षति


Imagekhabar
२६ माघ २०७४, शुक्रबार १८:०५

फिदिममा आगोलागी, १० लाख बढीको क्षति

स्थानीय सूर्य निरौलाको घरमा विद्युत्लाइन सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

आगोलागीबाट लत्ताकपडा, भाँडावर्तन, छापाखानाका सामानहरु जलेर नस्ट भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्