प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि हिजो सांसदहरुले शपथ ग्रहण गरेका थिए । दुवै सदनको बैठक अपराह्न ४ बजे संघीय संसद भवनभित्रका छुट्टाछुट्टै हलमा बस्नेछ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्दै छन् । संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसद्को आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने…