इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु • Image Khabar Image Khabar


इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार १६:३१

इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु

सहचालकसहित अन्य ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मे १ ज १६७३ नम्बरको पिकअप गाडी दिउँसो १२ः३० बजेतिर इलाम नगरपालिका ४ स्थित थरथरे भन्ने स्थानमा सडकबाट अन्दाजी ४० मिटर तल खसेको हो । गाडीमा पाँच जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्