
टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको विभत्स हत्या गरिएको र मेयरको आफन्त मै हत्यारा रहेकाले जोगाउन खोजेको भन्दै स्थानीयले टीकापुर ठप्प पारेका हुन् ।
उनीहरुले इलाका प्रहरी कार्यालय अघि धर्ना दिएका छन् । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा १३ जनालाई र प्रदर्शनमा उत्रिएका ८ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्