१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कान्तिपुर पब्लिकेसन्सविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा बयान लिइयो


0
Shares

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको इजलासमा बयान लिइएको हो । आइतबार कान्तिपुर पब्लिकेसन्सका निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको छ ।

कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान सोमबार हुनेछ ।

बयानका क्रममा अदालतमा पत्रकार र कान्तिपुरकर्मीहरुको उपस्थिति थियो ।