२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

काठमाडौं, फागुन २३ । महिला अधिकारकर्मीहरुले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आज राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले राज्यका महत्वपूर्ण निकायमा महिलाको प्रतिनिधित्व नहुँदा महिलाहरु अधिकार पाउनबाट बन्चित रहेको गुनासो गरे । महिलामाथि अहिले पनि हिंसाका घटना जारी रहेको भन्दै अधिकारकर्मीहरुले महिला हिंसा अन्त्य…