कान्तिपुरविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा • Image Khabar Image Khabar


कान्तिपुरविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा


Imagekhabar
२२ फाल्गुन २०७४, मंगलवार २०:०२

कान्तिपुरविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा

सर्वोच्च अदालतले मंगलबार उक्त मुद्दाको संवेदनशीलतालाई ध्यान दिँदै पाँच सदस्यीयभन्दा बढी रहने बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

मंगलबार न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान लिइएको थियो ।

बयानकै अंगकारुपमा लिखित जवाफ पेस गर्दै उनीहरुले न्यायालयप्रति सम्मान रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीकाबारेमा प्रकाशित समाचारले अदालतको अवहेलना नभएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्