१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कर्मचारी खटाइएको ठाउँमा जानुपर्छ, नत्र बर्खास्त गर्छु : मन्त्री पण्डित

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले मुलुक संघीय संरचनामा अघि बढिसकेकाले सरकारले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘अहिलेसम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगिसकेका छन्, अहिले रेकर्ड लिने काम जारी छ । खटाइएका ठाउँमा कर्मचारीहरु अनिवार्य पुग्नैपर्छ, नपुगेको वा अन्यत्र काम गर्छु…