१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


न्यायपालिकाभित्रका पछिल्ला घटना गम्भीर प्रकृतिका छन् : राष्ट्रपति

नेपाल बार एसोसिएसनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको १४औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ‘मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एसोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ’–भनिन् । ‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानुन व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ’–उनको भनाइ थियो । राष्ट्रपति…