Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


बोटे र माझी समुदायलाई माछा मार्न खोला नभएर के भो र ? (भिडियो)

चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदी र आसपासका खोलामा माछा मार्न रोक लगाएपछि नवलपरासीका बोटे र माझी समुदायकामानिस गाउँमै पोखरी खनेर माछापालन गर्न थालेका छन् । माछा पालन थालेपछि यो समुदायको दैनिकजीवनमै परिवर्तन आएको छ । नारायणी नदीमानिकुञ्ज र मध्यवर्ती क्षेत्रले माछा मार्नमा कडाई गरेपछी यो समुदायको पुख्र्याैली पेशा र जिविकोपार्जनको माध्ययम नै संकटमा परेको थियो…