Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बाघको आक्रमणबाट महिलाको मृत्यु, दुईजना घाइते

राप्ती नदी किनारामा घाँस काट्नेक्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । घाइते दुईमध्ये एकजना ३६ वर्षीय राजकुमार अर्याल रहेका र एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महिलाको शव उठाउनेक्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुईजना घाइते…