भारतीय प्रहरीद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट • Image Khabar Image Khabar


भारतीय प्रहरीद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १८:१६

भारतीय प्रहरीद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट

कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन ।

पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ चालक चौधरीलाई भारतीय प्रहरीले निर्घात् कुटपिट गरेका जनाइएको छ ।

कुटपिटबाट घाइते भएका चौधरीको अहिले धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्