Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


राष्ट्रपतिको शपथबारे सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं, चैत १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनुवाइ हुने…