Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


१५ दिनभित्र प्रदेशमा नमुना कानुन पुग्ने : कानुनमन्त्री

रिपोर्टर्स् क्लबद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने–‘अबको १० देखि १५ दिनभित्रमा सबै प्रदेश कार्यालयमा नमुना कानुन पुर्‍याइनेछ ।’ मन्त्री तामाङले अबको १५ दिनभित्रमा कानुन पुगेपछि प्रदेश सरकारले कानुनको अभावले काम रोकिएको भन्न नपाउने बताउँदै आउँदो असोज ३ गतेभित्र सबै कानुन बनाइसक्ने जानकारी दिए । उनले नयाँ संविधानअनुसार मन्त्रालयले ३८६ ओटा कानुन बनाउनुपर्ने बताउँदै अब…