हराएको बाइस दिनपछि जंगलमा शव फेला • Image Khabar Image Khabar


हराएको बाइस दिनपछि जंगलमा शव फेला


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १३:२४

हराएको बाइस दिनपछि जंगलमा शव फेला

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।

शव कुहिएको अवस्थामा फेला परेको छ उनले बताए । शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्