१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


संसदको बैठक आज बस्दै

काठमाडौं, चैत १२ । संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले यसअघि जारी गरेका अध्यादेश पेश गर्ने भएको छ । संसद बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारितका लागि पेश गर्ने तयारी सरकारले गरेको हो । कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको…