सशस्त्र मुख्यालयमा मौलोपूजा • Image Khabar Image Khabar


सशस्त्र मुख्यालयमा मौलोपूजा


Imagekhabar
११ चैत्र २०७४, आईतवार १५:११

सशस्त्र मुख्यालयमा मौलोपूजा

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा मौलोपूजा गरेका हुन् । त्यस अवसरमा निशान भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

सशस्त्र प्रहरीले चैतेदसैंअन्तर्गत् महानवमीको अवसरमा हरेक वर्ष मौलोपूजा गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्