३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सशस्त्र मुख्यालयमा मौलोपूजा


0
Shares

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा मौलोपूजा गरेका हुन् । त्यस अवसरमा निशान भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

सशस्त्र प्रहरीले चैतेदसैंअन्तर्गत् महानवमीको अवसरमा हरेक वर्ष मौलोपूजा गर्ने गर्दछ ।