१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ

-अजयकुमार साह(रासस): महेन्द्रनगर, चैत १४ । प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको…