Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


जंगलमा शव भेटियो

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहकाअनुसार बिहीबार बिहान वडा नम्बर–१२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ । ‘शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिकोजस्तो देखिन्छ’–प्रहरी निरीक्षक शाहले भने–‘अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित…