११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पश्चिमी वायुले उपत्यकासहित विभिन्न स्थानमा बद्ली र वर्षा

उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ । काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । नगरकोटीका अनुसार अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने सम्भावना छ । पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको…