९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


निजी विद्यालयहरुले मनपरी शुल्क असुल्न छाडेनन् (भिडियो रिपोर्ट)

राजधानीमा ठूला भनिएका विद्यालयहरुले महानगरपालिकाले निर्धारण गरिदिएको शुल्कको बेवास्ता गर्दै मनोमानीरुपमा शुल्क बढाइरहेका छन् । काठमाडौं महानगपालिकाअन्तर्गत्को शिक्षा विभागले चालू शैक्षिक वर्षको शुल्क प्रणाली नै आगामी शैक्षिकसत्रमा पनि लागू हुने भन्दै सम्पूर्ण विद्यालयहरुलाई शुल्कको दर पठाइसकेको छ । विद्यालयहरुको भौतिक संरचना, सुविधा, पठनपाठनको अवस्थालगायतका विषयहरुको मूल्यांकनका अधारमा महानगरपालिकाले विद्यालयहरुको वर्गीकरण गरी शुल्क तय गरेको छ…