२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सोलुखुम्बुमा भैँसीले हानेर एकजनाको मृत्यु


0
Shares

उनलाई मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैंसीले मंगलबार बाटो हिंडिरहेको अवस्थामा हानेको थियो ।

सोताङ गाउँपालिका–२ स्थित तिनतलेमा विहान ११ बजेतिर बाटो हिड्ने क्रममा अचानक भैंसीले हानेर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।