Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बेचिएकी चेली १७ वर्षपछि छोरासहित घर फर्किइन्

पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन् । ‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,’ ताराले भनिन्, ‘कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर…