
प्रहरीहरुको आवाससहित कार्यालय भवन जीर्ण भएपछि पुनर्निर्माण गर्न थालिएको हो । अब प्रहरी कार्यालय भवन, थुनुुवा घर, प्रहरी ब्यारेकसहितका भवन निर्माण गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२०३४ सालमा निर्माण गरिएको कार्यालय भवन जीर्ण भएपछि काम गर्न प्रहरीलाई अप्ठ्यारो पर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्