तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ । जात्रा मंगलबार दिउँसोबाट सुरु भएको हो । जात्रामा मुख्यगरी भैरवको रथ तान्नेक्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमाजस्तै ढुंगा हान्ने र झगडा हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको…