Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


भक्तपुरमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव भेटियो

कागेश्वरी–मनहरा नगरपालिका–८, गोठाटार, काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाइले झुन्डिएको अवस्थामा फेलापरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए । उनी आइतबार घरबाट हराएका थिए । रासस