भक्तपुरमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव भेटियो • Image Khabar Image Khabar


भक्तपुरमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव भेटियो


Imagekhabar
२६ चैत्र २०७४, सोमबार १९:०७

भक्तपुरमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव भेटियो

कागेश्वरी–मनहरा नगरपालिका–८, गोठाटार, काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाइले झुन्डिएको अवस्थामा फेलापरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए ।

उनी आइतबार घरबाट हराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्