६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


बेलबारीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक मोरङ सुन्दर–हरैचा नगरपालिका १० बस्ने १६ वर्षीय पवन राई र पछाडी सवार २० वर्षीय संगित राई छन् । दुबै…