४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र, २३ राष्ट्रका बौद्ध विद्वानहरु सहभागी हुने

भैरहवा, बैशाख ११ । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा यही वैशाख १५ गतेदेखि हुने २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ । लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गरी सम्मेलनमा २३ राष्ट्रका बौद्ध विद्वान सहभागी हुने निश्चित भएको जनाएको छ । सम्मेलनमा ३२ जनाले बुद्धसँग सम्बन्धित १३ वटा विभिन्न उपशीर्षकमा कार्यपत्र…