नेपाल आयाल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमिततासम्बन्धी समाचारका लागि पौडेललाई पुरस्कृत गरिएको हो । एक लाख रुपैयाँ राशिको यो पुरस्कार मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले प्रदान गरे । यस्तै, १० हजार रुपैयाँ राशिको बारबरा एडम्स खोजी पत्रकार प्रोत्साहन पुस्कार स्वतन्त्र पत्रकार कल्पना भट्टराईलाई प्रदान गरियो । लामो समय नेपाल बसेर पत्रकारिता…